पुनमको नया तहल्का मच्चाउने फोटो सुट
भारतीय चर्चित मोडल हुन् पुनम पाण्डे । एकताका क्रिकेट विश्वकप भारतले जिते नांगै रंगशालामा दौडने भन्दै चर्चामा आएकी उनी अहिले लगातार चर्चाको शिखरमा रहने उपायको खोजीमा छन् । त्यसलाई सहयोग गरेको छ उनको ट्वीटर अकाउन्टले । ट्वीटरमा हजारौं फ्यानका लागि उत्तेजक फोटो राख्दै चर्चामा आइरहेकी उनले पछिल्लो पटक त्यस्तै फोटो अपलोड गरेकी छन् ।









