साझा सवाल : चार महिनामा शान्ति सुरक्षाका हिसावले प्रहरीले के के काम गर्‍यो ?

देशमा शान्तिसुरक्षा कायम गर्ने जिम्मा लिएर बसेको नेपाल प्रहरीको नेतृत्व उपेन्द्रकान्त अर्यालले सम्हालेको चार महिना भयो । यो चार महिनामा शान्ति सुरक्षाका हिसावले सर्वसाधारणले के फरक महशुस गरेका छन् त ? अनि, आजका सहभागी प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई के सोध्न चाहन्छन् त ? देशको सार्वजनिक शान्ति सुरक्षा र नेपाल प्रहरीको विषयमा साझा सवालको यो बहसमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल हुनुहुन्छ । 

,

news and entertainment