साउनमा भगवानको जन्म हुने नेपाली ज्योतिषको दावी

११ चैतकाठमाण्डौ।
अनेक अनेक अफवाह फैलिइरहने हाम्रो देशमा एक जना ज्योतिषले आगामी वर्षको साउनमा भगवानको जन्म हुने भविष्यवाणी गरेका छन् । नेपालगन्जमा बस्दै आएकाजुम्लाका डा.ज्योतिषाचार्य गौरी शंकर शर्माले अगामी साउन ११ गते पृथ्वीमा भगवानको जन्म हुने भविष्यबाणी गरेका हुन् ।
ड.जयतषचरय गर शकर शरम

शर्मा ज्योतिषाचार्यमा विद्यावारिधि गरेका ज्योतिष समेत हुन् ।
सोमवार नेपालगन्जमा आयोजित एक कार्यक्रममा शर्माले २०७१ साल साउन ११ गते विहानको समयमा पृथ्वीको कुनैपनि स्थानमा भगवानको जन्म हुने योग रहेको दावी गरे । 

,

news and entertainment