निवस्त्र पोर्नस्टारलाई छतबाट फालेपछि (भिडियोसहित)

काठमाण्डौ, १३ वैशाख ।
  एक अरबपति पोकर खेलाडी तथा प्ले बोएले एक पोर्नस्टार ज्यानिस ग्रिफितलाई आफ्नो हलिउड भवनको छतबाट फाल्दा ति पोर्नस्टारको खुट्टा भाचिएको छ । ड्यान बिल्जेयिनले आयोजना गरेको हार्ड पार्टीमा

भाचिएको थियो । ड्यानले त्यसपछि उनलाई कुनै वास्था नगरी हिडेका थिए । पछि ज्यासिनले ट्विइटर मार्फत आफ्नो खुट्टा भाचिएको खुलासा गरेकी थिइन् । ड्यानले यसबारे प्रतिक्रिया दिदै भनेका छन्,‘ रमाइलो गर्ने क्रममा केही सामान्य घटना घटेको हो । मलाई धन्न ति निवस्त्र महिलाले मारेकी थिइन् ।’ अनलाइन पोकर रुमका को फाउण्डर रहेका ड्यान १०० मिलियन डलर सम्पत्तिका मालिक हुन् । उनले सन् २००९ को बल्र्ड पोकर सेरिजमा ठुलो सफलता हात पारेका थिए 

, , ,

news and entertainment