यसरि भएको थियो कतारमा एउटै कोठामा नेपाली सहित् ८ जना सुतीरहेको अवस्थामा मृत्यु

बैशाख,१३ वैदेशिक रोजगारीको शिलसिलामा कतार पुगेका रामेछाप जिल्ला भुजी गा.वि.स. वार्ड नं.२ निवासी श्री ज्ञान वहादुर नेवारको सुतीरहेको अवस्थामा नै मृत्यु भएको छ।
कतार, अप्रिल २६ - वैदेशिक रोजगारीको शिलसिलामा कतार पुगेकारामेछाप जिल्ला भुजी गा.वि.स. वार्ड नं.२ निवासी श्री ज्ञान वहादुर नेवारको सुतीरहेको अवस्थामा नै मृत्यु भएको छ ।

कतारको यूनाइटेड कन्ट्रक्सन कम्पनीमा सेवेल अप्रेटर (डोजर)डाइभरको काममा उनी २०१४ अप्रिल १३ तारिखका दिन कतार आई पुगेका थिए ।

शुक्रबार विदाको दिन अलत्तिया गई साथीभाईहरु संग भेटघाट गरी कम्पनी फिरेका थिए । उनका रुममा ६ जना भारतीय,र मृत्‍यु हुनेमा अर्को एक जना नेपाली गरी ८ जनाको समुहमा रहेका छन्  ।

बेलुकाको खाना खाई सञ्चै सुतेको विहान उठ्दा उनको मृत्यु भईसकेको त्यसै रुममा वस्ने साथीहरुले बताए । उनीहरुको अनुसार ज्ञान वहादुरको घरमा श्रीमति २ छोरा र १ छोरी रहेको जानकारी दिएको छ

,

news and entertainment