झुटो हैन साँचो । मनपरेको केटी किनेर लैजान पाइने


एजेन्सी ।
चर्को संगीत, सुन्दर किशोरीहरूको तामझामपूर्ण नृत्य, बियर र सेकुवाको स्वाद। दर्शकदीर्घामा छन् केटाकेटीका अभिभावक, जसले आफ्ना सम्भावित बुहारी र ज्वाइँतिर आँखा लगाइरहेका छन्।

यो दृश्य हो युरोपेली मुलुक बुल्गेरियाको, जहाँ कुमारी केटी किन्ने मेला लाग्छ। पहिले-पहिले गाउँमा हुने मेला यसपटक नगरको बसपार्क छेउमा सारिएको छ। क्लाइड्झी जातिको उपजाति रोमामा सदियौंदेखि प्रचलित केटी किन्ने मेला अहिले पनि बर्षको दुईपटक आयोजित हुन्छ, जहाँ हजारौं जोडीले लगन गाँठो कस्छन्।

मेलामा केटाहरू केटीको खोजीमा जान्छन् जहाँ उनीहरूलाई प्रभावित तुल्याउन किशोरीहरू हाइ हिल, कस्सिएका कपडा र श्रृंगारसहित उपस्थित हुन्छन्।

, ,

news and entertainment