दीपिका पादुकोणको भित्री बस्त्र देखिएपछि
एजेन्सी। दीपिका पादुकोण साधारणतय आफ्नो कपडाको पुरै ख्याल राख्छिन्, तर हालसालै भएको एउटा कार्यक्रममा उनीलाई यस्तो झड्का लाग्यो जसबाट प्राय सवैजसो अभिनेत्रीहरु सतर्क अपनाउदछन्। दीपिका त्यस इभेन्टमा ‘वार्डरोब मालफगक्शन’ (भित्री बस्त्र देखिने) को शिकार भइन।
उक्त प्रमोशनल इभेन्टमा दीपिकाले सेतो रंगको छोटो ड्रेस लगाएकी थिइन्। कार्यक्रमको अवधिमा दीपिकाले पत्रकारहरुलाई प्रश्नको उत्तर दिइ रहेकी थिइन्। यसै समयमा उनको ड्रेस माथि उठेका कारण उनको अन्डरवियर दिखिएको थियो। फोटोग्राफरहरुको क्यामरामा उक्त तस्विर कैद पनि भयो।
दीपिका भन्दा पहिला कट्रीना कैफ, सुष्मिता सेन र माधुरी दीक्षित समेत कयौँ अभिनेत्रिहरु यस्तो अवस्थाको शिकार भइसकेका छन्। दीपिकालाई यस्तो झड्का पहिला पनि लागिसकेको छ।
