बेलायती मोडेलले दुबईको स्विमिङपुलमा छलाङ मार्दा...(फोटोसहित)

बेलायती मोडेल ड्यानियल ओहारा आफ्नो सुन्दरताका लागि निकै परिचित छिन् । बेलायती मोडेल तथा मिस ब्रिटेनको उपाधी समेत पाउन सफल भएकी ओहारा निकै सुन्दर र आकर्षक शरिरकी धनी मानिन्छिन् । 

प्लेब्बाईमा समेत आफूलाई प्रस्तुत गर्न सफल भएकी मोडेल ओहारा अहिले दुबईमा छुट्टी मनाइरहेकी छिन् । प्राय मोडेलहरूको छुट्टी मनाउने कार्यले सधै चर्चा पाउने गरेको छ । सुन्दर र आकर्षक महिला त्यहाँ माथि पनि एक चर्चित बेलायती मोडेल दुबईमा रातो बिकिनीमा सजिएर स्विमिङपुलमा टहलिँदा कसलाई आकर्षित नगर्ला । बिदा मनाउने सोचमा स्विमिङ पुल वा समुन्द्री किनारमा आफ्नो जवानी देखाएर हिड्दा धेरैको मन लुट्ने मोडेलको भिडमा उनी पनि नपर्ने कुरै भएन । 

बिदा मनाउने क्रममा दुबईको एक स्विमिङ पुलमा पुगेकी मोडेल ओहाराले त्यहाँ आफ्नो कामुक तथा सुन्दर शरिरलाई बिकिनीमा प्रस्तुत गरेपछि धेरैको आँखाले उनलाई पछ्याइरहे । उनी आफ्नै सुरमा मस्तै गर्दै थिइन् भने उनको हरेक चालमा त्यहाँ उपस्थितको नजर परिनै रहेको थियो । 

उनले दुबईको उक्त स्विमिङपुलमा छलाङ समेत मारिन् । स्विमिङ पुलभित्रै केहीबेर बिताएर उनले केहीबेर रमाइलो समेत गरेकी थिइन् ।
हेरौ उनले कसरी मनाइन् बिदा र कस्ती देखिइन् बिकिनीमा...


Danielle-OHara-shows-stunning-six-packDanielle-OHara-shows-stunning-six-packDanielle-OHara-shows-stunning-six-packDanielle-OHara-shows-stunning-six-packDanielle-OHara-shows-stunning-six-packDanielle-OHara-shows-stunning-six-pack

, ,

news and entertainment