नायिका प्रियंका कार्कीको हट अवतारले चमत्कार गर्यो

हालै मात्र पोखरामा आयोजना भएको फेशन शोमा नायिका प्रियंका कार्कीको हट अवतार देखियो । प्रियंकाले हट अवतारमा हट पोज दिदै फेशन शो हेर्न आएका दर्शकको मन जितिन् । प्रियंका मात्र होइन, नायिका नम्रता श्रेष्ठ पनि फेशन शोको मुख्य आकर्षण बनिन् ।priyanka-karki
नेपालमा आयोजना हुने अधिकांश फेशन शोमा र्‍याम्प नाप्ने नायिकाहरुको सूची खासै लामो छैन । प्रियंका, नम्रताको साथमा नायिका निशा अधिकारी, झरना बज्रचार्य सर्वाधिकnamrata-shrestha धेरै र्‍याम्पमा मोडलिङ गर्छन् ।namrata-shrestha
उसो त विभिन्न समयमा आयोजना हुने र्‍याम्प शोमा नायिकाहरुको उपस्थिती कार्यक्रमका लागि नै आकर्षणको बिषय बन्छ । तर नायिकाहरुले सधै जसो मोडलिङमा आफूलाई उभ्याउँदा उनीहरु चलचित्रको नायिका हुन् या मोडल छुट्टयाउन गाह्रो पर्ने गरेको देखिन्छ । दर्शकले पनि उनीहरुलाई मोडलको रुपमा नै विश्लेषण गरेका हुन्छन् ।
हुन्छन् ।sahana-bajracharya
priyanka-karki-hot-1

,

news and entertainment