यस्तो छ फेसबुकका मालिक जुगरबर्गको अफिस

अफिसमा राम्रोसँग काम गर्नको लागि सजिलो ठाउँ हुनु आवश्यक हुन्छ। कहिले काँही त झअै राम्रो बनाउने कोशिशमा टाउको नै दुख्ने पनि हुन्छ। यही कारण हुन सक्छ, कोही व्यक्ति आफ्नो ल्यापटप, आइप्याड रेष्टुरेन्टसम्म लिएर जाने गर्छन र काम गर्न शुरु गर्छन।

भनिन्छ कसैको काम गर्ने ठाउँले नै उसको बारेमा कयौ चिज बताउछ। उदाहरणको रुपमा फेसबुकका अरबपति सिईओ जुगरबर्गलाई नै लिन सकिन्छ, उनी अफिसमा कसरी काम गर्छन।
Facebook founder office
फेसबुकका मालिक मार्क जुगरबर्गले आफ्नो फेसबुकलाई यहाँसम्म ल्याउनको लागि काम गर्ने गरेको ठाउँ तस्वीरमा हेर्न सकिन्छ।

Facebook founder office
सन २००४ मा स्थापना भएको फेसबुकको हालको कूल सम्पत्ति २,४२९ अरब रुपिया रहेको बताइन्छ ।

, ,

news and entertainment