रिहानाले भित्री बस्त्र लगाउन भूलेपछि सबै देखियो

rihana-hot
विश्व चर्चित पप गायिका रिहाना आफ्नो गीतका कारण जती चर्चामा छिन्, लगाउने पहिरनका कारण पनि बारम्बार मिडियाको समाचार बन्छिन् ।
हालै मात्र न्यूयोर्कमा बास्केटबल खेल हेर्न पुगेकी रिहाना भित्री बस्त्र लगाउन बिर्सदा क्यामेराको अघि कैद भइन् । उनले अन्डरगार्मेट लगाउन बिर्सेकी थिइन् ।
जसका कारण उनको बक्षस्थलले ठाउँ छोड्यो । मिडियाले पनि उनको हट तस्बिर खिच्न कुनै कसर बाँकी राखेन । उसो त सेलिब्रेटीहरु पनि मिडियामा आउने रहरमा यस्ता हर्कत गरिरहेका हुन्छन् ।

, ,

news and entertainment