नायिका स्वेता यसरी बेचिए भारतमा
बजारमा प्रेमिकाको रुपमा चर्चा भएपनि नायक श्रीकृष्ण श्रेष्ठले नायिका स्वेता खड्कासँगको आफ्नो सम्बन्धको बिषयमा मुख खोलेका छैनन् ।
साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको छायांकन नेपाल र भारतमा गरिएको छ । भारतमा वेचिएकी एक यूवतीको कथामा ‘कोहिनुर’ तयार भएको छ । आकाश अधिकारीले निर्देशन गरेको यो सिनेमा निर्माणमा कुनै संझौता नगरेको निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठ बताउँछन् ।
चलचित्रका केही तस्बिरहरु नायक श्रीकृष्ण श्रेष्ठले अनलाइनखबरलाई उपलब्ध गराएका छन् ।

