सुपरमोडलको स्विमिङपुलमा सेक्सी सुट
(एजेन्सी)– सुपरमोडल गिजेल बन्डचेले भर्खरै ‘लुई म्यागजिन’ का लागि फोटोसुट गराएकी छिन् । फोटोसुट निकै सेक्सी तरिकाले स्विमिङ पुलमा गरिएको छ । आफ्नो सुगठित शरिर देखाउन बन्डचेले कुनै पनि कञ्जुस्याइँ गरेकी देखिँदैनन् किनभने उनी पूरै निवस्त्र छिन् ।
