इलाममा काजकिरिया गरेको सात वर्षपछि जीवितै फिर्ता

इलाम, १३ जेठ । मृत्यु भएको भनी काजकिरिया गरेको सात वर्षपछि एक व्यक्ति घर फर्किएपछि गाउँनै अचम्ममा परेको छ । विसं २०२६ देखि बेपत्ता रहेको इलाम नगरपालिका–९ का तीर्थबहादुर श्रेष्ठ घर फर्कदा सारा गाउँनै अचम्ममा पर्‍यो यो के भयो, मरेको मान्छे पनि फर्किए भनेर श्रेष्ठका भतिजा अनिल श्रेष्ठले भन्नुभयो ।







‘बुद्धजयन्तीको अवसर पारेर टुप्लुक्क घर आइपुग्दा हामी छक्क पर्‍यौं, साँच्चै हो कि सपना जस्तो भयो’ – भतिजा अनिलले सोमबार रासससँग कुराकानीमा बताउनुभयो ।

,

news and entertainment