चालक निदाए आफै ब्रेक लाग्ने उपकरणको आविष्कार!
उनले भने-’केभीपीएस प्रयोग भएको गाडीका चालकले आँखा चिम्लिनेबित्तिकै ‘सेन्सर’को सहायताले गाडीको ब्रेक आफैं लाग्नेछ । ब्रेक झ्याप्पै र विस्तारै कसरी लगाउने त्यो व्यवस्था उपकरणमा छ ।’
यो उपकरण प्रयोगले दुर्घटना कम हुने दाबी गर्दै यसले बढीमा सात सेकेन्डसम्म गाडीमा ब्रेक लगाउने पौडेलले बताए । उनले भने, ‘ब्रेक लागेपछि आगी आफैं बन्द हुनेछ र दुर्घटना हुनबाट जोगिन सक्नेछ ।’
लामो दूरीमा सञ्चालन हुने बढीजसो गाडी दुर्घटना चालक निलाएर हुने गरेका छन्
