एसएसपी रमेश खरेललाई खुला पत्र (पत्र सहित)
कोशी बेच्दा मातृका प्र. कोईराला लाई कारबाही भएन ।
गण्डक बेच्दा वि पि कोईराला लाई कारबाही भएन ।
कालापानीमा बेच्दा वि पि कोईराला लाई कारबाही भएन ।
टनकपुर, महाकाली बेच्दा स्गिरिजा प्र. कोईराला, माधव कुमार नेपाल, शेर बहादुर देउवा लाई कारबाही भएन ।
माथिल्लो कर्णाली बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन ।
पश्चिम सेति बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन ।
अरुण-३ बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन ।
विप्पा सम्झौता गर्ने बाबुराम लाई कारबाही भएन
सुसिल कोईराला ले देशको भूमी अर्काै देशको हो भन्दा कारबाही भएन ।
राजेन्द्र महतोले नेपाल टुक्राउने हो भन्दा कारबाही भएन ।
रमेस खरेल ले भ्रष्टचार नगर्नुहोस भन्दा कारवाही गर्ने ????
कुन नैतिकताको घरातल पाए यी भ्रष्टचारी हरुले ??? थुक्क !!!!!
ani yo pani ek palta ramesh kharel prati samarpit..............unity ko haat uthau.
साथी हरु सबैले म्यासेज गर्नुहोला माननिय बामदेव गौतम को मोबाईल नम्बर ९८५११३७३९५ (9851137395) मा "रमेश खरेल को सरुवा ले मलाई दुख लाग्यो" (Ramesh Kharel Ko saruwa le malai dukha lagyo" भनि दवाब का लागि हामी सबै ले एउटा म्यासेज गरौ है ?