मन मिले सेक्स सम्वन्ध पुरा गर्छु”:मोडल सुस्मिता
उदयपुरको त्रियुगा नगरपालिका १ बासवारिकी सुस्मिता वायुङ राई मोड्लिङमा जम्ने प्रयासमा रहेकि छिन् । एसएलसी सकाएर घर परिवारको सपोर्ट पाएपछि मोडलिङ संगै अभिनयमा छिरेकी सुस्मिता यतिवेला अभिनय सिक्दैछिन् । धेरैपटक म्युजिक भिडियोमा अभिनय गर्न अफर आएपनि आफु दक्ष नभई अभिनय नगर्ने सोचमा रहेकि वायुङ मोडलिङमा सक्षम एपछि मात्र अभिनयमा छिर्ने बताईन् । विभिन्न औपचारिक कार्यक्रममा नाच्नकैलागि पोखरा, वुटवल, भैरहवा, ईलाम, विराटनगर, इटहरी सम्म पुगेकी राई उदयपुरमा निर्माणहुन लागेको किरात भाषाको चलचित्रमा अभिनयगर्न अभिनय सिक्दैछिन् ।