शसस्त्र प्रहरीका जवानले कुटेर मान्छे मारे..

१४ जेठ, खलंगा
सशस्त्र प्रहरी जवान दिपक नेपालीको कुटाईबाट विजुवार ४ पुण्यखोला प्यूठानका दुर्गा नेपालीको मृत्यु भएको छ । शसस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय अर्जुन खोला दाङमा कार्यरत नेपाल घर विदामा प्यूठान आएका बेला भएको झगडाका दिपकले दुर्गालाई निर्मम कुटपिट गरेका थिए ।

स्थानीय बसन्त सुनारको घर नजिकै आफन्तले दुर्गाको शव फेला पारेको प्युठान प्रहरीले जनाएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment