सरकारी भवनमा आगलागीहुँदा ३१ को ज्यान गयो

ओदेशा शहरमा रुस समर्थक प्रदर्शनकारी र युक्रेन समर्थक प्रदर्शनकारीबिच झडप भैरहेका बेला उक्त भवनमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । भवनमा आगलागी भएपछि धुुँवाले निस्सासिएर भवनमा रहेका व्यक्तीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कतिपयको भने भवनमा आगलागी भएपछि भाग्ने प्रयास गर्दा लडेर मृत्यु भएको अधिकारीहरुको भनाई छ ।
यस अघि युक्रेनको सरकारी सेनाले गरेको कार्वाहीमा त्यसै सहरमा थुप्रै प्रदर्शनकारीको मृत्यु भएको थियो ।
उता पुर्वी युक्रेनका बिभिन्न सहरमा रुस समर्थक प्रदर्शनकारीले थुप्रै सरकारी भवन कब्जामा लिएका छन् भने अन्तराष्ट्रिय पर्यव्यक्षकलाई पनि बन्धक बनाएका छन् dozens killled

,

news and entertainment