बलिउड सुन्दरीहरुसँग युवराजको पार्टी (फोटो फिचर)

चर्चित भारतीय क्रिकेटर युवराज सिंह पुनः एक पटक बलिउड सुन्दरीहरुसँग पार्टीमा देखिएका छन् ।
बलिउडका थुप्रै सुन्दरीहरुसँग रोमान्स गरिसकेका युवी पछिल्लो पटक सुन्दरी मलाइका अरोडा उनकी बहिनी अमृता अरोडा इशा देओल एवं अहना देओल लगायतका सुन्दरीहरुसँग एउटै पार्टीमा देखिएका हुन् ।






यो सिजनको इण्डियन प्रिमियर लिग आइपीएलमा सबै भन्दा महंगा खेलाडीकोरुपमा रहेका युवराज मात्र नभएर भेट्रान बलर जाहिर खान समेत पार्टीमा देखिए ।
अमृता कालो पहिरनमा पार्टीमा पुगेकी थिइन् ।

त्यसै गरी अमृताकी सुन्दरी दिदी मलाइका पनि टिपटप बनेर पार्टीमा पुगेकी थिइन् ।
युवराज सिंह पनि कालो टिसर्टमा कूल बनेर पार्टीमा पुगेका थिए ।


इशा देओल पनि पार्टीमा पोज दिँदै गरेकी देखिन्थिन् ।


एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, , ,

news and entertainment