भोटोजात्रामा जे देखियो (फोटो फिचर)

काठमाडौं—८ असार,
आज (आइतबार)  ललितपुरमा भोटो देखाउने जात्रा मनाइँएको छ ।

रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल पु¥याइएपछि आज राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइएको हो । रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालको देवताका रुपमा मानिन्छ ।

voto1
voto1
voto1
voto1
voto1
voto1
voto1

,

news and entertainment