प्लेब्वाइ पत्रिकाले जुन अंकमा 'मिस कप' शीर्षकमा पेट्रेसियाको तस्विर प्रकाशित गरेको थियो। नेइमारसँग सम्बन्धको अन्त्यपछि प्लेव्वाइका लागि नग्न तस्विर खिचाए पनि उनले पूर्व प्रेमीलाई बिर्सन सकिनन्। खेल सामग्री उत्पागदक कम्पनी नाइकेले नेइमारका लागि बनाएको सर्टमा खिचेको फोटो प्लेब्वाइले प्रकाशित गर्यो।
नेइमार यो कुरादेखि निकै क्रुद्ध बने। उनी त्यसविरुद्ध अदालतको ढोका ढकढक्याउन पुगे। अदालतले नेइमारको पक्षमा फैसला सुनाएको छ। ब्राजिलको एक अदालतले आदेश दिएको छ, 'कभर पृष्ठमा प्याट्रेसियाको तस्विर छापिएको जुन महिनाको प्लेब्वाइका सबै प्रति बजारबाट फिर्ता लिनु।'
तर पत्रिकाले अदालतबाट आएको कुनै आदेश आफूले नपाएको दाबी गरेको छ।
तर पत्रिकाले अदालतबाट आएको कुनै आदेश आफूले नपाएको दाबी गरेको छ।

