नेपाली राष्ट्रिय झण्डाको अमेरिकाद्धारा घोर अपमान (भिडियो सहित )
५ हजार भन्दा बढी नेपालीहरुले एकै ठाउँमा भेला भई नेपालको राष्ट्रिय झण्डाको आकार निर्माण गरेर गिनिज बुकमा नाम दर्ता गराउँन पहल चलिरहँदा अमेरिकाले भने नेपालको राष्ट्रिय झण्डाकै खिल्ली उडाइएको छ ।अमेरिकामा सञ्चालित एक टेलिभिजन शोका सञ्चालकले नेपालको खिल्ली मात्र उडाएका छैनन्,घोर अपमानित गर्ने दुष्प्रयास समेत गरेका छन् । सहयात्रीलाई प्राप्त युट्युब फुटेजमा ती प्रस्तोताले नेपाली झण्डाको खिल्ली उडाउँदै भनेका छन्–यो कस्तो आकारको झण्डा हो ? के नेपालीहरुलाई त्रिभुज कस्तो हुन्छ ? भन्ने पनि थाहा छ
