जागीर चट भएपछि हिरोईन


परिणीति चोपडा अहिले बलिउडकी चर्चित अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनि मात्रै यस्ती अभिनेत्री हुन् जसले कहिल्यै हिरोईन बन्ने सपना दखेकी थिइनन् ।

बैकरको रुपमा लण्डनमा एउटा निजी कम्पनिमा काम गर्दै गरेकी परिणीति उतै रमाउन चाहन्थिन् । तर, फर्किनु पर्‍यो भारत । ‘यदि आर्थिक मन्दिको प्रभावमा परेर मेरो जागीर नगएको भए म अहिले लण्डनमा एउटा बैकरको रुपमा हुने थिए ।’ उनले भनिन् ।
जागीर गएकै कारण हिरोईन बन्न आईपुगेकी परिणीतिले दोस्रो फिल्म ‘ईशकजादे’ वाट राष्ट्रिय पुरस्कार समेत पाइन् ।
www.onlinekhabar.com

, , ,

news and entertainment