नेपाल टेलिकमको मोबाइल चलेन
नेपाल टेलिकमको मोबाइल सेवामा समस्या भएपछि लाखौं सेवग्राही मर्कामा परेका छन् । बुधाबार विहान देखि खासगरी राजधानीमा मोबाइल नेटवर्कमा समस्या छ ।
टेलिकमले सडक निर्माणका क्रममा टेलिकमका संरचना पनि प्रभावित भएका कारण नेटवर्कमा समस्या आएको स्पष्टीकरण दिएको छ ।
NH
