ज्योति मगरले उत्तेजक तस्वीर फेसबुकमा राखेर भनिन्, ‘लाइफ इज कलरफुल’
लोक गायिका ज्योति मगर केही समयदेखि निरन्तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहेकी छन् ।

उनले उत्तेजक तस्वीर सामाजिक सञ्जाल फेसबुमा सेयर गर्दै ‘लाईफ इज कलरफुल’ लेखेकी छन् । तीजको बेलामा अन्तरवार्ता दिन जाँदा स्तन देखिने कपडा लगाएको भन्दै प्रसारणमा नै रोक लगाइएको थियो ।