केटाले पिसाव गर्ने ठाउँमा केटी पुगेपछि हंगामा (भिडियो सहित)

एक युवतीले खुला सडकमा पिसाव गरेको भिडियो अहिले चर्चामा छ । भारतको कुनै स्थानमा यो घटना भएको भिडियो र तस्विरबाट बुझिन्छ ।


ती युवती केटाहरुले पिसाव गर्ने ठाउँमा पिसाव गरेको तस्विरमा देखिन्छ । युवतीले केटाहरुले पिसाव गर्ने ठाउँमा पिसाव गर्न थालेपछि केटाहरुनै त्यहाँबाट भागेको देखिन्छ ।
युवतीको यो हर्कतको भिडियो बनाएर यू ट्युवमा समेत राखिएको छ । 'भिडियो ड्याडी' को च्यानलमा यो अपलोड गरिएको छ ।

हेर्नुस् भिडियो अहिले सम्म यो भिडियो हेर्नेको संख्या १ लाख ५० हजार भन्दा बढीले हेरिसकेका छन् ।
खासमा यी युवतीले भारतका विभिन्न शहरमा सार्वजनिक शौचालय नहुँदा महिलाले भोग्नु पर्ने अवस्थाको चित्रण गरेकी छिन् ।
girls boys pee at same place 6
ती युवतीले विभिन्न ब्यक्तिसँग सार्वजनिक महिला शौचालयको विषयमा सोधेर पनि कतै नभएको जवाफ पाएपछि १३ घण्टा सम्म पिसाव रोक्नु परेको समेत बताएकी छिन् ।
ggirls boys pee at same place 9
उनले शौचालय सोध्दा धेरैले समुन्द्रमा गएर पिसाव गर्न वा गाडीको पछाडी जान सुझाव दिएका थिए । त्यसपछि उनी केटाहरुले पिसाव गर्ने सार्वजनिक स्थलमा पुगेकी थिइन् ।girls boys pee at same place 3
- See more at: http://nepaliheadlines.com

, ,

news and entertainment