चलचित्र रिलिज हुन नपाउँदै तस्विरले बलिउडमा हंगामा

बलिउडको चलचित्र ‘रंग रसिया’ रिलिज हुने टुङ्गो लागेको छैन तर यसका तस्विरले भने हंगामा गरेका छन् । यो वर्षको अन्त्य सम्म रिलिज हुने अपेक्षा गरिएको यो चलचित्रका तस्विर भने अहिले नै रिलिज भएका छन् ।
rang rasiya hot pics 6

केतन मेहताले निर्देशन गरेको ‘रंग रसिया’ सन् २००८ देखि बनिरहेको छ ।
rang rasiya hot pics
यो चलचित्रका हट दृष्यले भने बलिउड गर्माएको छ । यो चलचित्रका दृष्य चलचित्र रिलिज हुनु अघि नै विवादित बनिसकेका छन् ।
यो चलचित्र चलचित्र हलमा नलागेको भएपनि विभिन्न फिल्म उत्सवमा भने प्रदर्शन भैसकेको छ ।
rang rasiya hot pics 1
यो चलचित्रमा रणदीप हुड्डाले १९ औं शताब्दीका महान चित्रकार राजा रवि वर्मा र नन्दनाले उनकी पत्नि सुगन्धाको भूमिका खेलेका छन् ।
rang rasiya hot pics 4
- See more at: http://nepaliheadlines.com/2014-10-08-08-35-27.html#sthash.4r3SO7k8.dpuf

,

news and entertainment