कुकुरसंग सेक्सको भिडियोले अस्ट्रेलियाली महिला फसायो ....

लण्डन, ब्रिटेनमा कुकुरका साथमा कथित सेक्सलाइ लिएर अस्ट्रेलियाकी एक जना महिलामाथि पशुहरूका साथमा क्रूरताको केस दर्ता गरिएको छ । महिलाको मोबाइलबाट प्रहरीले केही भिडियो बरामद गरेको थियो । जसमा उनी उक्त कुकुरका साथमा सेक्स गरिरहेकी देखिएकी थिइन । 

२५ बर्षीय जेना ड्रिस्कोसंग प्रहरीले यी अचम्मित गर्ने खालको भिडियो क्लिप त्यतीबेला फेला पारेको थियो, जब उनलाइ नशालु पदार्थहरूको तस्करीको शंकामा प्रहरीले तलासी लिइरहेको थियो । तलाशीका क्रममा जब प्रहरीले जेनाको मोबाइल चेक गरे, त्यतिबेला उक्त भिडियो फेला परेको थियो । 

मोबाइलमा तीन वटा भिडियो यस्ता थिए,  जसमा जेना कथित रूपमा कुकुरका साथमा सेक्स गर्दै देखिएकी थिइन । बिसब्रेनमा बस्ने जेनालाइ प्रहरीले गत बुधवार म्याजिस्ट्रेट कोर्टमा पेश गरेको थियो । 

पशुहरूमाथि क्रूरताका बिरूद्ध काम गर्ने संगठन रोयल सोसायटीका मार्क टाउनऐन्डले जेनाको यस हर्कतको निन्दा गरेका छन ।

,

news and entertainment