यि हुन् रगतमै अभिनय कला भएकी अभिनेत्री !


काठमाडौं । अभिनेता धनुषले अभिनेत्री अक्षरा हसनको रगतमा अभिनय बगेको बताएका छन् । ‘शमिताभ’ चलचित्रबाट अभिनय सुरु गरेकी अक्षराले जस्तोसुकै अभिनय जिवन्त गर्न सक्ने बताएका हुन् ।
सञ्चारमर्कीसँग कुरा गर्दै धनुषले चलचित्रको सबै चुनौतीपूर्ण भूमिकामा अक्षराको अभिनय गंभिर र तारीफयोग्य रहेको बताएका छन् ।

अक्षरा बलिउडका चर्चित अभिनेता कमल हसन र अभिनेत्री सारिककी सुपुत्री हुन् ।
चलचित्रमा महानायक अमिताभ बच्चनको पनि अभिनय रहेको छ । चलचित्र ६ फेब्रअरीदेखि प्रदर्शन हुनेछ । चलचित्रको निर्देशन आर बालकृष्णनले गरेका छन् ।
‘बिग वि’सँग काम गर्न नपाउँदा आफूहरुलाई सपना जस्तो लागेको अक्षरा र धनुषले प्रतिक्रिया जनाएका छन् । एजेन्सीको सहयोगमा

,

news and entertainment