आजको राशिफल : आज मिति: २०७१ फाल्गुन १४ गते बिहीवार
मिति: २०७१ फाल्गुन १४ बिहीवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक खर्च वृद्धि हुनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। पतिपत्नीबीच सुमधुर सम्बन्ध कायम हुनेछ। व्यवसायमा प्रगति हुनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आय आर्जन सोचेअनुरूप नरहला। मुहारमा मलीन हुनेछ। अनावश्यक खर्च नियन्त्रण हुनेछ। रमाइलो यात्राको सम्भावना छ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दैनिक कार्यमा मन जानेछ। अनावश्यक खर्च बढ्नेछ। कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्ने देखिन्छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक कार्यमा मन जानेछ। व्यापार व्यवसायमा अवरोध उत्पन्न हुनेछ। मनमा अशान्ति बढ्नेछ। आय आर्जन प्रभावकारी नरहला।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारव्यवसायमा हानि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
यात्रामा लाभ हुनेछ। सामाजिक कार्यमा तत्परता रहनेछ। विदेश व्यापारबाट प्रशस्त धन कमाउने योग छ। स्वास्थ्यमा सुधार आउनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मुहारमा कान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। साथीभाइको सहयोगले कार्यमा सफलता मिल्नेछ। यात्रामा कष्ट पाइने देखिन्छ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययनअध्यापनमा अवरोध आउनेछ। पारिवारिक झमेला बढ्नेछ। वैदेशिक कार्यहरू बन्नेछन्। राजनीतिक विवादमा विजय प्राप्त हुनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
वैदेशिक व्यापारबाट लाभ मिल्नेछ। राजनीतिक कार्यमा अनावश्यक झमेला देखा पर्ला। पारिवारिक सद्भाव बढ्नेछ। आदर्श व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
अध्ययनअध्यापन अवरुद्ध रहनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। जागिरमा पदोन्नति हुनेछ। कृषिकार्यबाट लाभ मिल्नेछ। मातृसुख प्राप्त हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ। आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। अवरुद्ध कार्यहरू सुचारु हुनेछन्।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शरीरमा आलस्यता बढ्नेछ। विछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ। यात्रा कष्टदायक रहे पनि कार्य बन्नेछ। दाजुभाइबीच मनमुटाव बढ्नेछ।