छोरीका ब्वायफ्रेण्डसँग आमाले यौनसम्पर्क राख्दा…
काठमाडौं । छोरीको ब्वायफ्रेण्डसँग यौनसम्पर्क राखेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
अमेरिकाकी फिरिस्ता एंजिल विलियम्स नाम गरेकी महिलाले १६ वर्षीय युवकसँग ३ महिनाअघि देखि यौनसम्पर्क गर्दै आएको खुलासा भएको हो ।
प्रहरी अनुसन्धानमा क्यालिफार्नियास्थित डियर स्प्रिंग्सबाट विलियमसलाई पक्राउ भएकी हुन् ।
प्रहरीलाई कसले सूचना दिएको बारेमा बताएको छैन ।
साथै छोरीले पनि प्रहरीमा कुनै उजुरी हालेको पाइएको छैन । अमेरिकामा १८ वर्षभन्दा कम उमेरकासँग यौनसम्पर्क गर्नु अपराध मानिन्छ ।