स्वाइन फ्लुबाट थप एकको मृत्यु

काठमाडौं, फागुन २८


स्वाइन फ्लुग्रस्त ४८ वर्षीय पुरुषको ओम अस्पतालमा मृत्यु भएको छ ।

कान्तिपुर दैनिकमा समाचार छ । उनी केही दिनदेखि भेन्टिलेटरमा थिए ।


गत सोमबार थुकको नमुना परीक्षण गर्न राष्ट्रिय


जनस्वास्थ्थ प्रयोगशाला टेकु पठाइएकोमा स्वाइन फ्लु पुष्टि गरेको छ ।


राजधानीमा यस रोगबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

news and entertainment