सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर साँझमा भूकम्पको धक्का, राजधानीमा ठुलै धक्का महसुस


विनाशकारी भूकम्प गएको एक बर्ष पुग्नै लाग्दासमेत भूकम्पका धक्काहरु आउने क्रम रोकिएको छैन

बिहिबार साँझ ६ बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प महसुस भएको छ




काठमाडौँ उपत्यका लगाएत पोखरामा पनि भूकम्पको धक्का महसुस भएको छ
npsamachar

,

news and entertainment