सैनिक पोसाकमा ह्यारी

बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणको क्रममा पोखराको व्रिटिस क्याम्पमा रहेको सहिद स्मारकमा श्रद्धान्जली अर्पण गर्ने क्रममा सैनिक पोसाकमा ।

purbelinews

,

news and entertainment