केरा संसारबाटै लोप हुने खतरा


काठमाडौं / सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’ जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भइसकेको छ। ‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलदो संक्रमणले क्याभेन्डिस जातको करा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औल्याएको  छ।


ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ट्रपिकल रेस वाले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन। जसकारण अहिलेसम्म यो जातको केरा व्यवसायिक रूपमा चल्तीमा छ। अहिलेसम्म विश्व बजारमा ९९ प्रतिशत भाग यसैले ओगटीरहेको छ। ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ट्रपिकल रेस फोर ले भने क्याभेन्डिसमाथि पनि धावा बोलिरहेको छ। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।
purbelinews

,

news and entertainment