नोकियाको चमत्कार, ४८ दिन चल्ने ब्याट्री भएको मोवाइल बजारमा
नोकियाले आशा-५०१ लाइ स्मार्टफोन नै भनेको छ, यसले सस्ता एन्ड्रोइड फोनसंग प्रतिष्पर्धा गर्ने बताइएको छ ।
आशा ५०१ को डिजाइन नोकयाको महंगो फोन लुमियासंग मिल्दछ भने केही फिचर समेत लुमिया जस्तै बनाइएको छ। डिजाइन निकै कम्प्याक्ट र क्लिन बनाइएको छ।
यो मोवाइल फोन ब्राइट रेड, ब्राइट ग्रीन, ह्वाइट र ब्ल्याक रंगमा बजारमा उपलब्ध हुनेछ।