महेन्द्रराज ढकाल र खेम पुनको जोडी
काठमाडौ, जेष्ठ २३ - इचंगुनारायण क्लबका महेन्द्रराज ढकाल र खेम पुनको जोडी पश्चिम भेगीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता मा बुधबार पहिलो भएको छ ।
उक्त जोडीले नैकाप गाउँ खेलकुद विकास समितिका लोकेश्वर बहती र निर्मल निरौलाको जोडीलाई २१-९ र २१-१४ को सोझो सेटमा हरायो । विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ हात पारे । क्लब डाइनामिकका मोहन संग्रौला र अमर लावती उत्कृष्ट खेलाडी घोषित भए ।