बलिउड सुपरस्टार अमिर खान बेपत्ता !
बलिउड सुपरस्टार अमिर खान एकाएक बेपत्ता भएको केही भारतिय सञ्चार माध्यमहरुले लेखेका छन्।
उनि गोप्यरुपमा एक महिनाको लागी अष्ट्रेलियाको लागी उडेको बताइएको छ। तर उनि किन गएका हुन भन्ने बारेमा भने कसैलाई पत्तो छैन्। केही दिन अघि मात्रै अमिर खानको चलचित्र धुम-३ को प्रोमो सार्वजनिक भएको थियो।
अमिर यो चलचित्रमा नकारात्मक भुमिकामा देखिनेछन्। तर उनि अचानक किन भुमिगत भए भन्ने जवाफ भने कोही संग पनि छैन्। केहीले अचानक गायब भएर चर्चा बटुल्ने र धुम-३ को प्रचार गर्ने नायक अमिरको ट्रिक भएको विश्लेषण गरेका छन्।
हाल अमिर कुनै पनि सम्पर्क उपलब्ध छैन् । यसका साथै उनि फेसबुक,ट्विटर र आफ्नो वेबसाइटमा पनि अपेडट छैनन्। अमिर खान उनको अफिसियल फेसबुकमा १४ अगस्ट यता निष्क्रिय छन् ।