किन भइन करिना बदनाम..
इन्टरनेटमा भएका केही तस्विरले बलिउड नायीका करिना कपुरलाई बारम्बार अफ्ट्यारोमा पार्दै आएका छन्। इन्टरनेटमा छरपस्ट टपलेस तस्विरहरुले उनका फ्यान माझ पनि निकै हलचल मच्चाउने गरेका छन्। यी तस्विरमा अनुहार नायीका करिनाकै छ तर करिनाले यसो गर्लिन भनेर विश्वास गर्न सक्ने आधार भने छैन्।
आजकल विभिन्न सफ्टवेयर प्रयोग गरेर तस्विर बिगार्नु, भत्काउनु वा जोडजाड गर्नु सामान्य जस्तै भइसक्यो। करिना पनि यस्तै अपराधको शिकार भएको अनुमान छ।