काठमाडौ आउँदै गरेको बस त्रिशुलीमा खस्यो,४ को मृत्यु

९ चैत ।धनकुटाबाट काठमाडौं आउँदै गरेको ना.४ख ५८२९ नम्बरको बस पृथ्वी राजमार्गको फिस्लिङस्थित त्रिशूली नदीमा खसेको छ। घट्नामा चार जना यात्रुको मृत्यु भएको छ ।थप विवरण आउन बाँकी ।

,

news and entertainment