मन्जू महतको उपचार हुदै

भ्रम नफैलाउन आफन्तको अनुरोध 
सामाजिक सन्जाल भरी मृत्यु भएको भनिएकी नेपाली लोक क्षेत्रकी नक्षेत्र अर्थात गायिका  मन्जू महतको  अबस्था चिन्ताजनक मात्र रहेको परिबार स्रोतले जनाएको छ |
 manju mahat
महतको किडनी र टाउकोमा गम्भीर चोट लागेका कारण अबस्था गम्भीर रहेको संगीतकर्मी  बद्री पंगेनी लाई उदृत गर्दै  रामकृष्ण बम मल्लले नेपाल जापान डट कम लाई जानकारी दिए  |

सम्पूर्ण संगीतकर्मीहरुको धापासी स्थित ग्रांडी अस्पतालमा ठुलो भीड़ लागेको छ | साथै  उनको बारेमा भ्रम नफैलाउन संगीतकर्मी तथा आफन्तले आग्रह गरेका छन |

, ,

news and entertainment