१६ चैत,एजेन्सी। क्रिमियालाई रुसले आफ्नो देशमा गाफेपछी क्रुद्ध युक्रेनी नागरिकहरुले युक्रेनी महिलासंग रुसी पुरुषसंग सेक्न नगर्न आग्रह गरेका छन्।

रुसले क्रिमियालाई रुसमा सामेल गरेपछी यस्तो प्रचार युक्रेनमा शुरु गरिएको छ।
इरिना रुबिस र उनका सहयोगी कार्यकर्ताहरुले यस्तो टिसर्ट बेचिरहेका छन्, जसमा लेखिएकोछ-रुसीहरुसँग सेक्स नगर्नुस ।'
टीशर्टमा दुइ हातेको प्रयोगबाट यौनीको जस्तो आकृती बनाइएको छ । समाचार एजेन्सी एनबीसीका अनुसार एकोनोमिका कम्युनिकेशनका मुख्य कार्यकारी अधिकारी रुबिसले टीशर्ट बेचेर भएको कमाई युक्रेनको सैनिकलाई दिने बताएका छन्।
रुबिसले टीशर्टमा ध्यान आकर्षित गर्ने यौनी जस्तो आकृती राखिएको भए पनि मुख्य उदेश्य देश बचाउनु रहेको बताए।
रुसी पुरुषसंग सेक्स नगर्न आग्रह गरिएको युो टीशर्ट करिब २२ सय रुपैयामा बिक्री गरिएको छ।
रुसले सैन्य हस्तक्षेप सहित जनमत संग्रह गरेर युक्रेनी भुभाग रुसमा मिसाएपछी युक्रेनमा रुस विरोधी भावना बढेको छ।
रुसी पुरुषसंग अब हामि सेक्स गर्दैनौ युक्रेनी महिला
news and entertainment
