संजय दत्त फेरी जेल चलान, परिवारजन भावुक (तस्विर सहित)
एजेन्सी।१९९३ मुन्बई ब्लास्टको समयमा गैहकानुनी हतियार राखेको अपराधमा पुणेको यरवडा जेलमा सजाए काटिरहेका अभिनेता संजय दत्त (मुन्नाभाई) को तेस्रो चोटीको घर बसाइको अवधि सकिएर जेल चनाल भएका छन्।मुन्नाभाई जेल जाने क्रममा उनको परिवार केही भावुक देखिन्छन्।संजय दत्तलाई बिधाई गर्न उनको नजिकका नातेदाहरु मात्र थिए जसमा उनको आफ्नो धर्मपत्नी तथा उनको बहिनी सांसद प्रिया दत्त आएका थिए। तस्विर



