नायीकाले लेखिन् आफ्नै बेडसिन ,भन्छिन “तिमि संगको सेक्स भूल्न सकिन
चलचित्र सकिन भूल्न तिमिलाइ मा नायीकाको रुपमा देखा परेकि पनाह अधिकारी आफैले चलचित्रको कथा
लेखिन । कथा संग संगै आफ्नै लागि उनले बेडसिन पनि लेखिन जुन सिनमा आफै नायक शुशान्त कार्कि संग बेडसिन पनि दिइन ।
यहि फागुन १६ गते प्रर्दशन हुने चलचित्रसकिन भूल्न तिमिलाइ का प्रचार प्रसार सामग्रिका आधारमा चलचित्र लाइ सेक्स केन्द्रित फिल्म भन्न सकिन्छ । चलचित्रलाइ राज बस्न्यातले निर्देशन गरेका छन ।
