४० लाख लिएर नांगै नाचिन सन्नी, कसरी बदलिन्छ परिचय ?

sunny
पूर्व क्यानेडियन पोर्न स्टार तथा बलिउडकी बेबी डल सन्नी लियोन फेरी चर्चामा आएकी छिन्। उनले बदल्न चाहेको पोर्न स्टारको परिचय बदल्न नसकेको आरोप सहित सनसनीपूर्ण खबर बाहिरिएको छ। उनले एक प्राईभेट पार्टीमा न्युड डान्स गरेको आरोप लागेको छ।
भारतिय सञ्चार माधयमले सन्नीले आफ्नो परिचय बदल्न नसकेको बताउँदै चालिस् लाख लिएर उक्त पार्टीमा नृत्य गरेको जनाएका छन्। उक्त पार्टी पुणेमा आयोजना भएको बताईएको छ। तर सन्नीले भने यो खबरको विरोध गर्दै ट्विट गरेकी छिन्। १८ अप्रिलमा आफु नीनाएनलोलो शुटिंगमा व्यस्त रहेको बताएकी छिन्।

, , ,

news and entertainment