सनीको ब्लूफिल्म हेर्थे लादेन !
अमेरिकी नौसेनाको विशेष कारवाहीमा परी लादेन मारिएको स्थानमा भेटिएको पोर्न सिडीमध्ये धेरैजसो पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनको भएको समेत दाबी गरिएको छ ।
पुस्तकमा लादेनले सनीको पोर्न भिडियो दिनहुँ जस्तो हेर्ने गरेको खुलासा समेत गरिएको जनाएको छ । तर, लादेन र सनीबीच वास्तवमै भेटघाट भने कहिल्यैपनि नभएको उल्लेख गरिएको छ ।
जब सनीसँग लादेनले हेर्ने उनको पोर्न भिडियोको बारेमा जिज्ञाशा राखियो त तब सनीले यो ‘मजाक’ भन्दा बढी केही नभएको भन्दै यस्तो भएको थियो भन्ने विषयमा आफूले सोच्न समेत नसक्ने प्रतिक्रिया दिएकी बताइएको छ ।