दीपिका पादुकोनेसँगै लेडिज बाथरुम छिरे बडिगार्ड

बलिउड नायीका दीपिका पादुकोने जहाँ जाँदा पनि उनलाई फ्यानले घेरिहाल्छन। जसले गर्दा उनलाई हर समय बडिगार्डको आवश्यकता पर्दछ। तर यो समस्या भने सर्वसाधारणले भोग्नु परेको छ। जब दीपिका पब्लिक इभेन्टमा भाग लिन गएकी थिइन तब लेडिज ट्वाइलेटमा उनका बडिगार्ड पनि छिरे।

मुम्बईको मल्टिस्टार होटलमा चलेको एक इभेन्टमा जाँदा दीपिकालाई फ्रेस हुन जानको लागि उनी वाशरुममा जाँदा पछि पछि उनका बडिगार्ड पनि गए। दीपिका भित्र गएपछि उनका बडिगार्ड पनि भित्र गए र ढोका लक गरिदिए। वाशरुम भित्र एक महिला पहिला नै गएकोले उनी पनि भित्रै थुनिइन।

Deepika with bodygard

कोही आउन नपाओस भनेर यस्तो गरिए पनि एक महिला भने भित्रै बन्द परिन। उनलाई दीपिका ननिस्के सम्म भित्रै कुर्नु पर्यो।

Deepika with bodygard

अगाडि घटेको एक घटनाका कारण दीपिका वाशरुम जान एक्लै डराउने गरेको बताइन्छ। केही अगाडि उनका ब्यायफ्रेण्ड रणबीर सिंह उनलाई पछ्याउदै वाथरुप छिरेकाले उनी डराउने गरेकी हुन।

, ,

news and entertainment