दाउद इब्राहिमका भाइ 'छोटा डन' गिरफ्तार

१५ बैशाख,  एजेन्सी ।
दक्षिण एसियामै कुख्यात डन दाउद इब्राहिमको भाइको रुपमा चिनाउने इन्तजार भनिने 'छोटा डन'लाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतका विभिन्न राज्यमा मोष्ट वान्टेटको सूचीमा रहेका छाटा डनमाथि कैयौं हत्या लगायतका अपराधको आरोप लागेको छ ।
उनले दक्षिण भारतका विभिन्न इलाकामा आतंक मच्चाउँदै आएका थिए । उनको समूहले कैयौं पटक भारतीय बैंक लुटेको छ ।
दाउद इब्राहिमको भाइ बताउने छोटा डनले सँधै दाउदको फोटो साथमा राख्ने गर्छन् ।
कैयौं पटक उनले फलफूल पसल राखेर ब्यापारीको भेषमा चोरी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

, ,

news and entertainment