महिलाहरु ज्यादातर यि पाँच कुरामा झुठो बोल्छन्

काठमाण्डौ, वैशाख । अनुसन्धान भन्छ महिला खुल्ला किताब हो । उसका हरेक कुरा खुलेरै पढ्न सकिन्छ । तर सबै मानिसहरु सहज रुपमा महिलाहरुलाई बुझ्न सक्दैनन् । महिलाहरु प्राय मन नपरेको कुरामा मौन बसन्छन् या झुट बोल्छन् । उनीहरु आफ्नो कुरा राख्ने मौकाको खोजीमा रहेका हुन्छन् । महिलाहरुले ज्यादातर ५ वटा कुराहरुमा झुटो बोल्ने गरेको पाइएको छ ।

१. सबैभन्दा झुटो आफ्नोे जन्मदिन भुल्यो भने । यदि कसैले गलफ्रेण्डको जन्मदिन भुलेको खण्डमा आफु ठीकै रहेको प्रतिक्रया दिन्छन् तर यसको असर पछि देखिनेछ ।

२. यदि कुनै पुरुषको मुखबाट गन्ध आइरहेको छ महिलाहरुले यसको प्रतिक्रिया यसरी दिन्छन् कि तपाईलाई एकपटक सोच्न बाध्य बनाउँछन् ।

३. यदि कुनै केटाले आफ्नी गलफ्रेण्डले देखिने गरी कोही अरु केटीलाई हेर्दा केही नभएको प्रतिक्रिया दिने गर्छन् ।

४. यदि आफ्नो साथीको बखान गर्नु भो भने पनि कुनै तत्कालका लागि कुनै समस्या देखिदैन पछि छलफलका क्रममा विवाद बढ्ने सम्भावना बढाउँछ ।

५. सुत्दाखेरि जुन पोजिसनमा सुतिन्छ त्यसले केटा र केटीबिचको सम्बन्ध कस्तो छ भनेर देखाउँछ । महिलाहरु यसबारे पनि गम्भिर रहने गरेका छन् ।                                                                                                                                                                 

,

news and entertainment